काठमाडौं । रेसुङ्गा विमानस्थलमा हप्ताको चार उडान हुने भएको छ । हाल हप्तामा तीन पटक मात्रै उडान हुँदै आएकोमा यही वैशाख २९ गतेदेखि हप्तामा चार पटक उडान हुने भएको हो