अर्थ

सरकारले पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्‍याउने

काठमाडौं । नेपाल सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । आज (बुधबार) राष्ट्रिय योजना आयोगले निकै महत्त्वाकाङ्क्षी लक्ष्यसहित सोह्रौं आवधिक योजना सार्वजनिक