काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारी लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध एमाले...
काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ । उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् । बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका...
बालेन सरकारमा जाने १५ मन्त्रीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाहको आजै शपथ र पदभार ग्रहण कार्यक्रम छ।...
काठमाडौं । लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिक समाजले निगरानी, सहकार्य र दबाब समूहको रूपमा काम गर्नुपर्ने आवश्यकता यसका सरोकारवालाहरुले औंल्याएका छन् । युवाहरूको सहभागिता बढाउँदै समावेशी र उत्तरदायी शासन...
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँची–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबहादुर चौहानसँगको भेटघाट तथा अन्तरक्रिया...